वनमन्त्री बेलायत प्रस्थान

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ । आखेटोपहार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार नियन्त्रण गर्ने उद्देश्यले हुन लागेको चौथो सम्मेलनमा भाग लिन मन्त्री बस्नेत मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन बिहीबार र … Continue reading वनमन्त्री बेलायत प्रस्थान